Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सुहाङ विजयी भएपछि खुसी साट्न इलाम पुगे ओली

    सुहाङ विजयी भएपछि खुसी साट्न इलाम पुगे ओली

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 399
    SHARES

    इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् ।

    इलाम २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङ विजयी भएपछि उनलाई बधाई साथै खुसी साट्न ओली इलाम पुगेका हुन् ।



    May be an image of 12 people and table



    ओलीले सुहाङलाई खादामाला लगाएर अंकमाल गरे ।

    May be an image of 10 people and dais

    सुहाङले ओलीलाई ढोगेर आशीर्वादसमेत मागेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार