Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपालीको प्रतिव्यक्ति आय १४५६ डलर !

    नेपालीको प्रतिव्यक्ति आय १४५६ डलर !

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 372
    SHARES

    काठमाडौं । चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय बढ्ने अनुमान गरिएको छ ।

    राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा ५१ अमेरिकी डलर बढ्ने अनुमान गरिएको हो ।



    ५१ अमेरिकी डलर वृद्धि भएर नेपालीको प्रतिव्यक्ति आय एक हजार ४५६ अमेरिकी डलर पुग्ने कार्यालयको अनुमान छ ।



    गत वर्ष नेपालीको प्रतिव्यक्ति आय एक हजार ४०५ अमेरिकी डलर थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार