Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अनलाइन मार्फत २३ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

    अनलाइन मार्फत २३ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 285
    SHARES

    फाइल तस्विर

    काठमाडौं । अनलाइन मार्फत ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ घर भएकी ३० वर्षीया अनु श्रेष्ठ छिन्।



    सामाजिक संजाल फेसवुक र ह्वाट्सएप मार्फत ‘सामान पठाएको छु’ भनेर उनले भन्सार चार्ज लाग्छ भनेर रकम असुल्ने गरेकी थिईन् ।



    आरोपीले हालसम्म २३ लाख रुपैयाँ ठगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

    श्रेष्ठ काठमाडौंको चप्पल कारखानाबाट पक्राउ परेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार