Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • माओवादी उपमहासचिव गजुरेल भन्छन् – उपनिर्वाचनले कांग्रेसको दम्भ अन्त्य गरेको छ

    माओवादी उपमहासचिव गजुरेल भन्छन् – उपनिर्वाचनले कांग्रेसको दम्भ अन्त्य गरेको छ

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 351
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले उपनिर्वाचनको रुझानले कांग्रेसको दम्भ अन्त्य गरेको बताएका छन् ।

    इलामको चुनावी परिणाम सन्तोषजनक रहेको भन्दै उपमहासचिव गजुरेलले यस्तो बताएका हुन् ।



    उनले चुनावअघि कसैसँग गठबन्धन नगर्ने कांग्रेसको निर्णयलाई धक्का लागेको बताए।



    चुनावी रुझानको सन्देश वामपन्थीबिचको एकतालाई बलियो बनाउन मद्दत गरेको गजुरेलको भनाई छ ।

    माओवादीको समर्थन नभएको भए इलाममा निर्वाचन जित्न मुस्किल पर्ने भन्दै गजुरेलले समग्रमा वामपन्थी जनमत राम्रो देखाएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार