Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : मुम्बईमाथि लखनउको सहज जित

एजेन्सी । लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्समाथि सहज जित निकालेको छ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा लखनउले मुम्बईविरूद्ध ४ विकेटको सहज जित निकालेको हो।

मुम्बईले दिएको १४५ रनको लक्ष्य लखनउले ४ बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा गर्‍यो।

पहिले ब्याटिङ गरेको मुम्बईले ७ विकेट गुमाएर १४४ रनको सामान्य योगफल तयार पारेको थियो।

जितसँगै लखनउ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। दिल्ली छैटौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077