Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • आईपीएल : मुम्बईमाथि लखनउको सहज जित

    आईपीएल : मुम्बईमाथि लखनउको सहज जित

    अनलाइन नेपाल
  • बुधबार, १९ बैशाख २०८१
  • 450
    SHARES

    एजेन्सी । लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्समाथि सहज जित निकालेको छ ।

    इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा लखनउले मुम्बईविरूद्ध ४ विकेटको सहज जित निकालेको हो।



    मुम्बईले दिएको १४५ रनको लक्ष्य लखनउले ४ बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा गर्‍यो।



    पहिले ब्याटिङ गरेको मुम्बईले ७ विकेट गुमाएर १४४ रनको सामान्य योगफल तयार पारेको थियो।

    जितसँगै लखनउ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। दिल्ली छैटौं स्थानमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार