Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय आज र भोलि बन्द

    अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय आज र भोलि बन्द

    अनलाइन नेपाल
  • बिहिबार, २० बैशाख २०८१
  • 324
    SHARES

    बुटवल । अत्यधिक गर्मीका कारण बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ ।

    वार्षिक कार्यतालिकामा रहेको बिदाबाट कटौती हुने गरी बिहीबार र शुक्रबार नगरपालिकाले विद्यालयहरूमा बिदा दिएको हो ।



    गर्मी र तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको भन्दै दुई दिन बिदा दिन निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ ।



    बैशाख २० गते बिहीवार र २१ गते शुक्रवारका लागि नगरभित्रका सबै बिद्यालयमा बिदा दिन निर्देशन दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार