Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गृहमन्त्री लामिछानेले गरे बाँकेमा नवनिर्मित कारागारको उद्घाटन

    गृहमन्त्री लामिछानेले गरे बाँकेमा नवनिर्मित कारागारको उद्घाटन

    अनलाइन नेपाल
  • बिहिबार, २० बैशाख २०८१
  • 333
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँके जिल्ला कारागारको उद्घाटन गरेका छन्।

    गृहमन्त्री लामिछानेले आज बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तास्थित नवनिर्मित कारागारको उद्घाटन गरेका हुन्।



    ९ बिगाहा क्षेत्रफलमा निर्मित उक्त क्षेत्रीय कारागारलाई एउटा ब्लकमा १ हजार ५६ जना कैदिबन्दी रहन सक्ने गरी ४ वटा ब्लकमा निर्माण गरिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार