Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जापानका परराष्ट्रमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

    जापानका परराष्ट्रमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

    अनलाइन नेपाल
  • बिहिबार, २० बैशाख २०८१
  • 366
    SHARES

    काठमाडौं । जापानका परराष्ट्रमन्त्री योको कामिकावा नेपाल भ्रमणमा आउने भएका छन् ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार उनी वैशाख २३ गते आइबार काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।



    उनको भ्रमणका क्रममा नेपाल र जापानबीच द्विपक्षीय वार्ता हुने शर्माले बताइन् ।



    त्यसका लागि परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको संयोकत्वमा वार्ता समिति बनाइएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार