Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इपिएस रोजगारी : मागको तीन गुणा मात्र आवेदन लिइने

    इपिएस रोजगारी : मागको तीन गुणा मात्र आवेदन लिइने

    अनलाइन नेपाल
  • शनिबार, २२ बैशाख २०८१
  • 369
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । दक्षिण कोरियाले सन् २०२५ देखि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया भाषा परीक्षाका लागि माग सङ्ख्याको तीन गुणा सङ्ख्यामा मात्रै आवेदन लिने भएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग इपिएस कार्यालय, मानव संसाधन विभाग (एचआरडी) कोरियाबिच विभिन्न चरणमा भएको छलफलपछि सो कुरामा सहमति भएको हो ।



    पछिल्लो समयमा इपिएसमार्फत दक्षिण कोरिया जानेका लागि आवेदन भर्नेको सङ्ख्या अत्यधिक भएको र परीक्षा सम्पन्न गर्न वर्ष दिन लाग्ने अवस्थालाई नियन्त्रण गर्न एचआरडी कोरियाले सीमा तोकेको इपिएस शाखाले जनाएको छ ।



    इपिएस शाखाका निर्देशक मैयाँ कँडेलले एचआरडीको आग्रह अनुसार सन् २०२५ देखि माग सङ्ख्याको तीन गुणा मात्रै आवेदन सङ्कलन गरिने बताए । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार