Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • हमाससँग युद्धविराम गर्न इजरायल तयार छ : प्रधानमन्त्री नेतान्याहु

    हमाससँग युद्धविराम गर्न इजरायल तयार छ : प्रधानमन्त्री नेतान्याहु

    अनलाइन नेपाल
  • आइतबार, २३ बैशाख २०८१
  • 264
    SHARES

    फाइल तस्विर

    एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमाससँग युद्धविराम गर्न इजरायल तयार भएको बताएका छन् ।

    रुसी विश्व च्यानल आरटीका अनुसार नेतान्याहुले अल्पकालीन युद्धविरामको लागि तयार भएको बताएका हुन् ।



    हमाससँग बन्धक भएकाहरुलाई ल्याउन तयार भएको बताउने उनले हमाससँग आत्मसमर्पण भने नगर्ने बताएका छन् ।



    गत अक्टोबर ७ बाट बढेको इजरायल हमास युद्धमा परेर हजारौंको ज्यान गएको छ ।

    जसमा बहुसंख्यक गाजाका स्थानीय, बालबालिका, महिला तथा पत्रकारदेखि सहायता संस्थाका कर्मचारीहरुसम्म छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार