Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हमासले गरेको रकेट प्रहारबाट तीन इजरायली सैनिक मारिए

एजेन्सी । केरेम शालोम पोस्टमा भएको रकेट आक्रमणमा तीन इजरायली सैनिक मारिएका छन् ।

यस्तै अन्य धेरै सैनिक घाइते भएको इजरायलले दाबी गरेको छ । केरेम शालोम पोस्टमा हमासले रकेट प्रहार गरेको इजरायलले आरोप लगाएको छ ।

यो घटनापछि इजरायलले केरेम शालोम पोस्ट बन्द गरेको छ । केरोम शालोम चेकपोइन्ट गाजामा मानवीय सहायता पुर्‍याउने केही मार्गहरू मध्ये एक हो।

यता कायरोमा युद्धविरामका लागि चलिरहेको वार्ता पनि सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077