Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै, के-के छन् एजेण्डा ?

    संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै, के-के छन् एजेण्डा ?

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 315
    SHARES

    काठमाडौं । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।

    बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्न लागेको हो ।



    बैठकमा नेपालको परराष्ट्र नीति, परराष्ट्र मन्त्रालय तथा मन्त्रालय अन्तर्गतका निकायबाट भएका कामकार्बाही, आर्थिक कुटनीति, प्रमुख सवाल, र समस्याहरू बारे छलफल हुनेछ ।



    यस्तै भावी कार्ययोजनाका सम्बन्धमा पनि छलफल गर्ने कार्यसूची छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार