Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • २६ जना प्रहरी जवान सहायक हवल्दारमा बढुवा सिफारिस [सूचीसहित]

    २६ जना प्रहरी जवान सहायक हवल्दारमा बढुवा सिफारिस [सूचीसहित]

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका २६ प्रहरी जवान सहायक हवल्दार पदमा बढुवा सिफारिस भएका छन् ।

    बुधबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूहतर्फका प्रहरी जवानलाई सहायक हवल्दार पदमा बढुवा गरेको हो ।



    प्रहरी प्रधान कार्यालयका अनुसार प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, प्यारामेडिक्सतर्फ र अन्यतर्फका प्रहरी जवानलाई सहायक हवल्दार पदमा बढुवा सिफारिस गरिएको छ ।



    बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार