Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेपाल प्रहरीका ५१९ जना इन्स्पेक्टरको सरुवा [सूचीसहित]

    नेपाल प्रहरीका ५१९ जना इन्स्पेक्टरको सरुवा [सूचीसहित]

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 22.5K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका ५१९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरिएको छ।

    प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बुधबार एकसाथ ५१९ जना प्रहरी निरीक्षकको सरुवा गरेका हुन् ।



    सरुवासँगै देशका अधिकांश इलाका प्रहरी कार्यालयका इन्चार्ज परिवर्तन भएका छन्।



    सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

    यस्तो छ इन्स्पेक्टर सरुवा/काजको सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार