Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रहरीका पाँच वरिष्ठ हवल्दार असईमा बढुवा सिफारिस [सूचीसहित]

    प्रहरीका पाँच वरिष्ठ हवल्दार असईमा बढुवा सिफारिस [सूचीसहित]

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 2.6K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले पाँच प्रहरी वरिष्ठ हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा सिफारिस गरेको छ ।

    बुधबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूहतर्फका पाँच प्रहरी वरिष्ठ हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा गरेको हो ।



    प्राविधिक प्रहरी समूह, हातहतियार उपसमूहतर्फ र स्वास्थ्य उपसमूह, प्यारामेडिक्सतर्फका उनीहरुलाई प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



    बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार प्रकाशित गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार