Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्च अदालतका सबै सुनुवाइ स्थगित

काठमाडौं । सर्वोच्च अदालतका सबै सुनुवाइ स्थगित भएको छ।

पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि बिहीबारका सबै सुनुवाइ स्थगित भएका हुन् ।

पेशी तोकेर सुनुवाइमा चढिसकेका सबै मुद्दा आज स्थगित भएको सर्वोच्च प्रशासनले जनाएको छ ।

आज गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारसम्बन्धी विवादको सुनुवाइ हुने तय भएपनि योसहित सबै स्थगित हुने भएको छ ।

सुनुवाइ स्थगित भए पनि प्रशासनिक काम कारबाही भने भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077