Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • तीन जना न्यायाधीशहरुको सरुवा, को कहाँ पुगे ?

    तीन जना न्यायाधीशहरुको सरुवा, को कहाँ पुगे ?

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 459
    SHARES

    काठमाडौं । न्याय परिषद्ले तीन जना न्यायाधीशहरुको सरुवा गरेको छ ।

    बिहीबार न्यायपरिषद् बैठकले एक जनाको सरुवा र दुई जनाको काज सरुवा गरेको हो ।



    सरुवा भएका न्यायाधीशमा जुम्ला इजलासमा (हाल काज उच्च अदालत सुर्खेत) कार्यरत खडकबहादुर केसी उच्च अदालत पोखराको न्यायाधीशमा सरुवा भएका छन् ।



    त्यसैगरी काज सरुवा भएका न्यायाधीशमा उच्च अदालत विराटनगरको उच्च अदालत पोखराको बागलुङ इजलासमा सरुवा भएका छन् ।

    उच्च अदालत पोखरा बागलुङ इजलासका न्यायाधीश मदन पोखरेल उच्च अदालत सुर्खेतमा सरुवा भएका छन् ।

    काज सरुवा र न्याय सेवाका दुई सहसचिवहरूको सरुवा र दुई सहसचिवहरूको पदस्थापन भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार