Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • समाज कल्याण परिषद्को उपाध्यक्षमा माझीलाई नियुक्त गर्ने सरकारको निर्णय

    समाज कल्याण परिषद्को उपाध्यक्षमा माझीलाई नियुक्त गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 384
    SHARES

    काठमाडौँ । सरकारले समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझीलाई नियुक्त गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्षमा माझीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।



    यस्तै बैठकले भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धरलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।



    यस्तै सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते प्रस्तुत गर्ने पनि निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार