Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एसपी राई एसएसपीमा बढुवा सिफारिस

    एसपी राई एसएसपीमा बढुवा सिफारिस

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 3.8K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्र कुमार राई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन् ।

    बिहीबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधिरकम्प्युटरतर्फका एसपी राईलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।



    बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



    हाल उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल फरेन्सिक युनिट प्राविधिक, टंगालमा कार्यरत छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार