Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • हुन्डीको ९८ लाखसहित दरबारमार्गबाट दुईजना समातिए

    हुन्डीको ९८ लाखसहित दरबारमार्गबाट दुईजना समातिए

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 1.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । काठमाडौँको दरबारमार्गबाट हुन्डीको ९८ लाख रकम सहित दुईजना पक्राउ परेका छन् ।

    दरबारमार्ग स्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा आरोपीहरू पक्राउ परेका हुन् ।



    पक्राउ पर्नेमा दुई जना पुरुष रहेका छन् । तर प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन ।



    उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार