Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्ड सल्यान जाँदै, गाउँपालिकाले दियो सार्वजनिक बिदा !

    प्रधानमन्त्री प्रचण्ड सल्यान जाँदै, गाउँपालिकाले दियो सार्वजनिक बिदा !

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 429
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सल्यान जाँदै छन् ।

    दार्मा गाउँपालिकाको प्रशासकीय भवन उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट सल्यान प्रस्थान गर्न लागेका हुन् ।



    उनी आज बिहान साढे ११ बजे सल्यान ओर्लिने छन् । प्रधानमन्त्री प्रचण्ड आउँदा दार्मा गाउँपालिकाले गाउँपालिकाभर सार्वजनिक बिदा दिएको छ ।



    गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय र विद्यालयहरुमा बिदा दिइएको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार