Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कांग्रेस संसदीय दलको बैठक ल्होत्से हलमा जारी

    कांग्रेस संसदीय दलको बैठक ल्होत्से हलमा जारी

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 225
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ ।

    नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा सुरु भएको हो ।



    बैठकमा पार्टीबाट संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ ।



    कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ ।

    यसलाई बजेट अधिवेशनमा निरन्तरता दिने तयारीका कांग्रेस रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार