Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय

    गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 333
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ ।

    शुक्रबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको हो ।



    लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई रास्वपा सभापतिको रुपमा बोल्न दिने निर्णय गरेको कांग्रेस स्रोतले बतायो ।



    सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले अघिल्लो अधिवेशनमा लामिछानेलाई रोष्ट्रम प्रयोगमा रोकेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार