Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • हुन्डाईको गाडी अब नेपालमै एसेम्बल हुने

    हुन्डाईको गाडी अब नेपालमै एसेम्बल हुने

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 765
    SHARES

    काठमाडौं । दक्षिण कोरियाली गाडी उत्पादक कम्पनी हुन्डाईले नेपालमा एसेम्बल प्लान्ट स्थापना गरेको छ ।

    हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी मोटर कर्पोरेसनले शुक्रबारदेखि हुन्डाई मोटर एसेम्बल गर्न सुरू गरेको हो।



    त्यसका लागि लक्ष्म मोटरले नवलपरासीमा प्लान्ट स्थापना गरेको छ। शुक्रबार नवलपरासी पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरे।



    शुभारम्भ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए।

    प्रधानमन्त्री प्रचण्डले आर्थिक विकास गरेर देशलाई समृद्धि यात्रामा आगाडि बढाइने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार