Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रतिनिधिसभाको बैठकमा कांग्रेसको अवरोध

    प्रतिनिधिसभाको बैठकमा कांग्रेसको अवरोध

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 234
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकको सुरुवातमै कांग्रेसले अवरोध गरेको छ ।

    सभामुखले बैठक अगाडि बढाउने क्रमा राष्ट्रपति कार्यालयले पठाएको पत्र बाचन गर्न खोज्दा कांग्रेस सांसदहरुले आसनबाट उभिएर अवरोध गरेका हुन ।



    सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेपछि कांग्रेस सांसदहरूले उठेर बैठक अवरोध गरे।



    सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग छ ।

    तर, सरकार समितिको पक्षमा छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार