Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ३२१ प्रहरी सहायक हवल्दारको पदस्थापन, को कहाँ पुगे ? [सूचीसहित]

    ३२१ प्रहरी सहायक हवल्दारको पदस्थापन, को कहाँ पुगे ? [सूचीसहित]

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका ३२१ जना प्रहरी सहायक हवल्दारहरुको पदस्थापन भएको छ ।

    प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समूहतर्फका हालै प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका ३२१ जना सहायक हवल्दारहरुको शुक्रबार पदस्थापन गरेको हो ।



    प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी उनीहरुको पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



    साथै आवश्यक कारवाही गर्न गराउन एवं दर्ज्यानी चिन्हद्वारा सुशोभन गराउन हुन समेत सम्बन्धित कार्यालयहरुलाई अनुरोध गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार