Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रहरीका ९ सहायक हवल्दार हवल्दारमा बढुवा तथा पदस्थापन [सूचीसहित]

    प्रहरीका ९ सहायक हवल्दार हवल्दारमा बढुवा तथा पदस्थापन [सूचीसहित]

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी हवल्दारहरुको बढुवा तथा पदस्थापन गरेको छ ।

    प्रहरी उपरीक्षकको बिहीबारको निर्णयानुसार प्राविधिक प्रहरी समूह, संगीत उपसमूहतर्फका ९ जना प्रहरी सहायक हवल्दारलाई हवल्दार पदमा बढुवा गरिएको हो ।



    प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी उनीहरुको पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



    साथै उल्लेखित ब्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्न गराउन एवं दर्ज्यानी चिन्हद्वारा सुशोभन गराउन हुन समेत सम्बन्धित कार्यालयहरुलाई अनुरोध गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार