Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित

    प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित

    अनलाइन नेपाल
  • आइतबार, ६ जेष्ठ २०८१
  • 366
    SHARES

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।

    प्रतिनिधिसभाको आइतबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएर बैठक स्थगित भएको हो ।



    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोलेलगत्तै सभामुख देवराज घिमिरेले आइतबारको सबै कार्यसूची हटाएको जानकारी गराएका थिए ।



    अब प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजे बस्नेछ ।

    यसअघि रविलाई संससमा बोल्नबाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गर्दै आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार