Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

थलीमा मृत भेटिएका कृष्णका छोरा पनि घाइते अवस्थामा फेला

काठमाडौं । कागेश्वरी मनहरा नगरपालिका-५ थलीमा मृत भेटिएका पुरूषको छोरा पनि फर्पिङमा घाइते अवस्थामा फेला परेका छन्।

कागेश्वरी मनहरा नगरपालिका ५ थलीमा चाँगुनारायण नगरपालिका-५ छालिङका कृष्ण नगरकोटी मृत अवस्थामा फेला परेको थिए।

उनको साथमा रहेको सवारी चालक अनुमति पत्रका आधारमा पहिचान खुलेको थियो।

थप अनुसन्धानको क्रममा उनका छोरालाई फर्पिङबाट घाइते अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कृष्णका छोरालाई चाल्नाखेलका स्‍थानीयबासीले उनलाई फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले नै उनको उद्धार गरेको थियो। कृष्ण शव मुलपानीबाट थलीतर्फ जाने सडकको बायाँतर्फको निर्माणाधीन पर्खालमा फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077