Jul 22 2026 | २०८३, श्रावण ६ गते
22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय समितिको बैठक आज बस्दै छ ।
बैठक बिहान ११ बजे वसुन्धरामा बस्न लागेको हो ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गरिनेछ ।
साथै, पार्टीका आगामी रणनीतिका बारेमा पनि छलफल गरिने बताइएको छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By