Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सरकारको प्रवक्तामा पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पाएका छन् ।

सोमबार सिंहदबारमा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले प्रवक्ताको जिम्मेवारी मन्त्री गुरुङलाई दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रिहरुले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि पहिलो बैठक साँझ बसेको हो ।

बैठकले २०८२ असार मसान्तसम्ममा नेपाललाई सडक बालबालिका मुक्त बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077