Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

२६३ प्रहरी कार्यालय सहयोगीहरुको सरुवा [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका २६३ प्रहरी कार्यालय सहयोगीहरुको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले साउन महिना देखिको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी बुधबार उनीहरुको सरुवा गरेको हो ।

प्रहरी कार्यालय सहयोगीहरुलाई सरुवा गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिन हुन प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ ।

साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कार्यान्वयन गर्न गराउन हुन सम्बन्धित कार्यालयहरुलाई निर्देशन पनि दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077