Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

थप ६ इजरायली बन्धकलाई रिहा गर्दै हमास

थप ६ इजरायली बन्धकलाई रिहा गर्दै हमास

सोमवार , माघ १४, २०८१

एजेन्सी । हमासले उत्तरी गाजामा मानिसलाई फर्कन अनुमति दिने भएपछि थप ६ इजरायली बन्धकलाई रिहा गर्ने भएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले यस हप्ता थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने बताएका हुन् ।

उनले उत्तरी गाजाका मानिसलाई सोमबारदेखि आफ्नो घर फर्कन अनुमति दिइने बताए ।

इजरायलले हमासमाथि युद्धविराम सम्झौताका शर्तहरू उल्लंघन गरेको आरोप लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077