Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नेपाल प्रहरीका ७५ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस [सूचीसहित]

नेपाल प्रहरीका ७५ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस [सूचीसहित]

शनिवार , माघ २६, २०८१

काठमाडौं । नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिको शुक्रबार बसेको बैठकले ७५ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार सबैको जानकारीका लागि प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सुरेन्द्र प्रसाद जोशी पहिलो, मिलन बस्नेत दोस्रो र राज कुमार सिंह तेस्रो नम्बरमा बढुवा भएका छन् ।

हेर्नुहोस् सूची :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077