Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

एआईजी थापा प्रधानमन्त्री ओलीबाट सम्मानित

एआईजी थापा प्रधानमन्त्री ओलीबाट सम्मानित

शनिवार , माघ २६, २०८१

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा सम्मानित भएका छन् ।

शनिबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा निर्माण भएको ‘द ब्लु पेभिलियन’ भवनको उद्‍घाटन कार्यक्रममा थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसासहित सम्मान गरेका हुन् ।

एआईजी थापाले उपत्यका प्रहरी प्रमुख र डीआइजीको कार्यकालमा प्रशासन प्रमुख रहँदा नेपाल पुलिस क्लबलाई अन्तर्राष्ट्रिय स्तरको क्लब तथा कार्यक्रम स्थलका रूपमा विकास गर्न भूमिका खेलेका थिए ।

एआइजी थापा अहिले सीआइबी प्रमुख रहेर काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077