Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

संसद भवन छिर्न खोज्दा हिरासतमा पुगे खगेन्द्र

संसद भवन छिर्न खोज्दा हिरासतमा पुगे खगेन्द्र

सोमवार , माघ २८, २०८१

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन प्रवेश गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसो संसद भवन प्रवेश गर्ने क्रममा प्रहरीले खगेन्द्र सुनारलाई पक्राउ गरेको हो ।

अन्तरजातीय विवाह गरेका सत्येन्द्र र नेहाका लागि न्याय माग्दै उनी संसद भवन पश्न खोजेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार फलामे साङलोसहित सुनारले निषेधित क्षेत्र तोडेर संसद भवन प्रवेश गर्न खोजेका थिए ।

उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको प्ररीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077