Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नागढुंगाबाट सुनसहित दुई भारतीय नागरिक पक्राउ

नागढुंगाबाट सुनसहित दुई भारतीय नागरिक पक्राउ

बिहिवार , फाल्गुण १, २०८१

काठमाडौं । प्रहरीले सुनसहित दुई जना भारतीय नागरिकलाई नागढुंगाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला छन्।

उनीहरूलाई काँकडभिट्टाबाट आउँदै गरेका बेला सुनसहित पक्राउ गरिएको हो ।

बा.प्र ०१–००२ ख ०५४२ नम्बरको यात्रुबहाक बसमा सवार उनीहरूलाई ३१८ ग्राम सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077