Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

यी दुई निर्माण कम्पनी एक वर्षका लागि कालो सूचीमा

यी दुई निर्माण कम्पनी एक वर्षका लागि कालो सूचीमा

शुक्रवार , फाल्गुण २, २०८१

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले दुईवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ।

कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लेखि पठाएअनुसार दुई निर्माण कम्पनीलाई काली सूचीमा राखिएको हो ।

मुख्य व्यक्ति अमृतदेव वैश्य रहेको अमृता इन्जिनियरिङ विराटनगर र मुख्य व्यक्ति अनिल श्रेष्ठ रहेको श्री स्मार्ट पावर प्रालि, बल्खुलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।

ती दुवै निर्माण व्यवसायी कम्पनीलाई एक एक वर्षको लागि कालो सूचीमा राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077