Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नेपाल प्रहरीका ४८ डीएसपीको सरुवा [सूचीसहित]

नेपाल प्रहरीका ४८ डीएसपीको सरुवा [सूचीसहित]

सोमवार , फाल्गुण ५, २०८१

काठमाडौँ । नेपाल प्रहरीका ४८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएकोछ।

प्रहरी महानिरीक्षक वसन्त कुँवरले सोमबार उनीहरूको सरुवा गरेका हुन् । यसअघि काजमा खटाइएका डीएसपीको पनि सरुवा कायम गरिएको छ ।

प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीवाट पाउने गरी उनीहरुको गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सरुवाको निर्णयसँगै केही जिल्ला, इलाका र वृत्तका इन्चार्ज पनि फेरिएका छन् । यस्तै, हालै इन्स्पेक्टरबाट बढुवा भएका ७५ डीएसपीको पनि पदस्थापन गरिएको छ ।

यी हुन् सरुवा भएका ४८ डीएसपी :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077