Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

७५ जना डीएसपीको पदस्थापन, को-कहाँ ? [सूचीसहित]

७५ जना डीएसपीको पदस्थापन, को-कहाँ ? [सूचीसहित]

सोमवार , फाल्गुण ५, २०८१

काठमाडौं । बढुवा भएका नेपाल प्रहरीका ७५ जना नायव उपरीक्षक (डीएसपी) को पदस्थापन भएको छ।

प्रहरी महानिरीक्षकले सोमबार इन्स्पेक्टरबाट बढुवा भएका ७५ जना डीएसपीको पदस्थापन गरेका हुन् ।

प्रचलित नियमानुसार तलब, भत्ता पाउने गरी उनीहरुको पदस्थापन काज गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

फागुन २ गते उनीहरुलाई बढुवा गर्ने निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077