Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कर्मचारी कुटेको आरोपमा बन्दीपुरका वडाध्यक्ष पक्राउ

कर्मचारी कुटेको आरोपमा बन्दीपुरका वडाध्यक्ष पक्राउ

मंगलवार , फाल्गुण ६, २०८१

काठमाडौं । बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बलबहादुर गुरुङ पक्राउ परेका छन् ।

कार्यक्रमको बिल स्वीकृत नगरेको भन्दै वडासचिव नवीन भुसाललाई कुटपिट गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत गर्न नमानेको भन्दै वडाध्यक्ष गुरुङले वडासचिवलाई कुटपिट गरेको आरोप छ ।

कुटपिटबाट सचिवको गालामा चोट लागेको र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077