Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बूढानीलकण्ठमा दोस्रोपटक प्रहरीको छापा, २४ जना पक्राउ

बूढानीलकण्ठमा दोस्रोपटक प्रहरीको छापा, २४ जना पक्राउ

मंगलवार , फाल्गुण ६, २०८१

काठमाडौं । बूढानीलकण्ठको एक घरमा अनलाइन बेटिङ खेलाइरहेको आशंकामा प्रहरीको दोस्रोपटक छापा मारेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गएराति छापा मारेको हो ।

नेपाली र भारतीय गरी २४ जनालाई पक्राउ गरिएको बताइएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

माघ २७ गते पनि प्रहरीले छापा मारेर केही व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077