Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

युट्युबर लामा पुतलीसडकबाट पक्राउ

युट्युबर लामा पुतलीसडकबाट पक्राउ

मंगलवार , चैत्र १८, २०८१

काठमाडौं । प्रहरीले युट्युबर गंगा लामालाई पुतलीसडकबाट पक्राउ गरेको छ ।

स्रोतका अनुसार युट्युब च्यानल गुड टिभीकी सञ्चालिका लामालाई काठमाडौँको पुतलीसडकबाट साइबर ब्यूरोले पक्राउ गरेको हो ।

उनले केहीदिनअघि ‘बुवा र छोरी रंगेहात भेटिएपछि’ भन्ने सामग्री प्रशारण गरेकी थिइन् ।

उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077