Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

तीनकुनेमा उत्तेजित भिडका कारण घटना घट्यो, अवस्था नियन्त्रणमा लिन गोली चलायौँ : प्रहरी

तीनकुनेमा उत्तेजित भिडका कारण घटना घट्यो, अवस्था नियन्त्रणमा लिन गोली चलायौँ : प्रहरी

बुधवार , चैत्र १९, २०८१

काठमाडौं । नेपाल प्रहरीले उत्तेजित भिडलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको स्पष्ट पारेको छ ।

चैत १५ गते तीनकुनेमा भएको घटनाबारे प्रहरीले बुधबार पत्रकार सम्मेलन गर्दै स्पष्टीकरण दिएको हो । प्रहरीले चैत १५ गते दिउँसो २ः५४ बजे गोली चलाएको थियो ।

'स‍बै उत्तेजित भिडका कारण घटेको घटना हो,' नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले भने, 'अवस्था नियन्त्रणमा लिन गोली चलाउनुपरेको हो ।'

चैत १५ गते भएको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो भने प्रदर्शनकारीले तोडफोड र आगजनी समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077