Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

काठमाडौं महानगरका कर्मचारीले बुझे तीन महिनादेखि रोकिएको तलब

काठमाडौं महानगरका कर्मचारीले बुझे तीन महिनादेखि रोकिएको तलब

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारीले तीन महिनादेखि रोकिएको तलब बुझेका छन् ।

तीन महिनादेखि रोकिएको तलब महानगरका कर्मचारीले आज पाएका हुन्।

चैत १५ गते महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं हाजिर भएसँगै तीन महिनादेखि रोकिएको कर्मचारीको तलब दिने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077