Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

डोटीमा पहिलोपटक स्थापना भयो 'पर्यटक प्रहरी पोष्ट'

डोटीमा पहिलोपटक स्थापना भयो 'पर्यटक प्रहरी पोष्ट'

मंगलवार , बैशाख २, २०८२

डोटी । डोटीमा पहिलोपटक अस्थायी पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको छ ।

खप्तड र आसपासका पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकहरूको सुरक्षाको लागि डोटीको दिपायल सिलगढी नगरपालिकामा अस्थायी पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको हो ।

प्रहरी सहायक निरीक्षक रमेश भट्टराईको कमान्डमा सातजना प्रहरी राखेर पोष्ट स्थापना भएको छ ।

खप्तड राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा भ्रमण गर्न आउने आन्तरिक तथा बाहृय पर्यटकहरूको सुरक्षाका लागि पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077