Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

प्रधान सेनापति सिग्देलले गरे पूर्वी र मध्यपूर्वी पृतना हेडक्वार्टरको निरीक्षण

प्रधान सेनापति सिग्देलले गरे पूर्वी र मध्यपूर्वी पृतना हेडक्वार्टरको निरीक्षण

मंगलवार , बैशाख २, २०८२

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले महोत्तरीस्थित श्री मध्यपूर्वी पृतना हेडक्वार्टर र सुनसरीस्थित श्री पूर्वी पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको दौरान प्रधान सेनापति सिग्देलले उक्त पृतनाहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिएका हुन् ।

उनले आवश्यक निर्देशन दिनुको साथै सकल दर्जालाई सम्बोधन गरेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077