Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पुल उद्घाटन गर्न उपप्रधानमन्त्री सिंह मोरङमा

पुल उद्घाटन गर्न उपप्रधानमन्त्री सिंह मोरङमा

बुधवार , बैशाख ३, २०८२

मोरङ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएका छन् ।

आज जहदा र कटहरी जोड्ने पक्की पुलको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले भने–‘यो पक्की पुलको निर्माणसँगै यहाँका नागरिकहरूको दैनिकी सहज हुने र आर्थिक गतिविधि पनि बढ्ने विश्वास लिएको छु ।

उनले आफूहरू राजनीतिमा जनतालाई अधिकार दिलाउँदै त्यसको संरक्षण गर्न र त्यसैका आधारमा विकास निर्माणमार्फत नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन क्रियाशील रहेको पनि सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077