Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

ट्रम्पको आयात कर नीतिविरुद्ध क्यालिफोर्नियाले दायर गर्‍यो मुद्दा

ट्रम्पको आयात कर नीतिविरुद्ध क्यालिफोर्नियाले दायर गर्‍यो मुद्दा

बिहिवार , बैशाख ४, २०८२

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यका गभर्नर ग्याभिन न्यूजमले राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापि आयात कर लगाउने नीतिविरुद्ध मुद्दा दायर गरेका छन् ।

अमेरिकी राज्यले आयात करविरुद्ध मुद्दा दायर गरेको यो पहिलो घटना हो ।

यसमा ट्रम्पले आपतकालीन अधिकारको आडमा कर लगाउने अधिकारको दुरुपयोग गरेको भन्दै त्यसविरुद्ध चुनौती दिइएको बताइएको छ ।

क्यालिफोर्निया विश्वको पाँचौं ठूलो अर्थतन्त्र मानिन्छ । ट्रम्पको कर नीतिका कारण अमेरिकाका अन्य सबै राज्य र धेरै देशहरूलाई पछि पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077